महासचिव नपाएका प्रदीप ज्ञवाली उपाध्यक्ष बन्न अनिच्छुक, केन्द्रीय सदस्य बन्छु भन्दै हिंडे घर - www.onlinekhabar.com
Source: onkh
ओली समूहको उपाध्यक्ष पदमा प्रदीप ज्ञवालीको नाम सार्वजनिक भएको छ । तर, उनले भने उपाध्यक्ष बन्न अनिच्छा देखाएको स्रोतले बताएको छ ।