Redirecting...

सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ बने पनि बाँकी काममा ढिलाइ - ujyaaloonline.com

सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ बने पनि बाँकी काममा ढिलाइ - ujyaaloonline.com
Source: unn

काठमाण्डाै – मधेशमा सिँचाइको दिगो समाधान हुने विश्वास लिइएको सुनकोशी मरिन डाइभर्सन आयोजनाको काममा चरम ढिलाइ भएको छ । चिनियाँ ठेकेदार कम्पनीले तोकिएको समयभन्दा अगाडि नै सुरुङ निर्माण गरे पनि बाँकी कामको जिम्मा लिएको ठेकेदार कम्पनीका कारण ढिलाइ भएको हो । अन्य संरचना निर्माणको जिम्मा लिएको पटेल रमण जेभी कन्सट्रक्शनले आधा समय सकिँदा १० प्रतिशतमात्रै काम गरेको छ । काममा भइरहेको ढिलाइबारे बुझ्न निर्माण स्थलमा पुगेको मधेश प्रदेशका मुख्यमन्त्रीसहितको टोलीले पाएकाे जानकारी अनुसार कुल प्रगति ३६...