Redirecting...

विप्लवसँग वार्ता : माओवादीसँगको एकता स्थगित भयो, जनार्दन–घनश्यामसँग मिल्दैछौँ भन्ने हल्ला चलाइँदैछ (भिडिओ) - nepalkhabar.com

विप्लवसँग वार्ता : माओवादीसँगको एकता स्थगित भयो, जनार्दन–घनश्यामसँग मिल्दैछौँ भन्ने हल्ला चलाइँदैछ (भिडिओ) - nepalkhabar.com
Source: nkkb

धान रोप्ने एक महिना लामो देशव्यापी अभियान सिध्याएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) अघिल्लो हप्ता काठमाडौँ आइपुगे। लगत्तै झण्डै आधा दर्जन वामपन्थी पार्टीहरूले गत वर्ष निर्माण गरेको समाजवादी मोर्चाको बैठक मंगलबार (१३ साउन) भयो। ‘यस्तै पाराले अघि बढ्ने हो हो भने समाजवादी मोर्चा विघटन गरिदिए हुन्छ,’ बैठकमा विप्लवले राख...