‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हुँदै - pradeskhabar.com
Source: pkbr
काठमाडौं । काठमाडौं महानगरपालिकोको ‘रैथाने मौलिक खाद्य मेला’२०८२ आज सुरु हुँदै छ । महानगरपालिकाको स्थापना दिवसको पूर्वसन्ध्यामा आज स्वादमा एकता, थालमा विविधता भन्ने मूल नाराकासाथ मेला आयोजना गर्न लागेको हो । स्थानीय पहिचान प्रवद्र्धन र संरक्षण हुने