त्रिविको जग्गा हिनामिना, अख्तियारले थाल्यो अनुसन्धान - annapurnapost.com
Source: anna
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय र मातहतका आंशिक क्याम्पसका अर्बौं मूल्य बराबरका जग्गा जमिन तथा अचल सम्पत्ति हिनामिनाबारे अनुसन्धान अघि बढाएको छ । अख्तियारले विश्वविद्यालयबाट जग्गा र अचल सम्पत्तिसम्बन्धी फाइल र कागजात नियन्त्रणमा लिइसकेको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार विश्वविद्यालयका पदाधिक…