भ्रष्टाचारविरुद्ध जुनसुकै कठोर कदम चाल्न सरकार तयार छः प्रधानमन्त्री कार्की - www.sidhakura.com
Source: dhku
मंगलबार सिंहदरबारमा मंगलबार आयोजीत भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले जेन्जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकले सुशासनका निमित्त तीब्र गतिमा काम गरिरहेको बताएकी हुन । अहिलेको सरकार चुनावी सरकार मात्र नभइ सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार भएकाले सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीब्र गतिमा काम गरिरहेको प्रधानमन्त्रीले बताएकी छन् ।