Redirecting...

३१ वर्षपछि कांग्रेस जिताउन झा आउँदा माधव नेपालको चिन्ता बढ्दो - nepalkhabar.com

३१ वर्षपछि कांग्रेस जिताउन झा आउँदा माधव नेपालको चिन्ता बढ्दो - nepalkhabar.com
Source: nkkb

रौतहट क्षेत्र नम्बर १ को चुनावी नतिजा एकैनासको छैन। बहुदल आएपछि २०४८ सालमा भएको आम निर्वाचन कांग्रेसका बृजकिशोर सिंहले जिते। तर, उनले कार्यकाल पूरा गर्ने पाएनन्, २०५१ मा मध्यावधि चुनाव भयो। फेरि सिंह निर्वाचित भए।  २०५६ मा सिंहको विजय यात्रा रोकियो। सो क्षेत्रबाट नेकपा एमालेका महासचिव माधवकुमार नेपालसँग उनी पराजित भए।  २०६४ सालमा भएको पहिलो संवि...