प्रतिनिधिसभा निर्वाचन मितव्ययी हुनुपर्छ : अर्थमन्त्री खनाल - www.lokpath.com
Source: LKPT
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा उनले कमभन्दा कम खर्चमा स्वच्छ र प्रभावकारी निर्वाचन गरिनुपर्ने बताएका हुन् । छलफलका क्रममा अर्थमन्त्री खनालले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक स्रोतसाधन जुटाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले सरकारको ध्यान पूर्ण […]