Redirecting...

कर्णालीबाट राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका ललित र एमालेकी मीना विजयी - hamrakura.com

कर्णालीबाट राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका ललित र एमालेकी मीना विजयी - hamrakura.com
Source: hmkr

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही र नेकपा एमालेकी मीना रखाल विजयी भएकी छिन् ।