कुमारी बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न - aarthiknews.com
Source: aaab
काठमाडौं । कुमारी बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा २०८२ साल पुस ३० गते बुधबार काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ। पछिल्ला २४ वर्षदेखि नि…