Redirecting...

संकटमा ओलीको ओत, विद्या सक्रियपछि पर्दैछ चोट - www.onlinekhabar.com

संकटमा ओलीको ओत, विद्या सक्रियपछि पर्दैछ चोट - www.onlinekhabar.com
Source: onkh

एमाले नेताहरुका नाममा मदन–आश्रित, तुलसीलाल, पुष्पलाल, मनमोहन, मदन भण्डारी फाउन्डेसन जस्ता संस्थाहरू खुलेका छन् । फाउन्डेसन बाहेक अरू संस्था तत्कालीन नेतृत्वको पकडमा थियो । विगतमा आफू प्रतिकूल संस्थाहरूप्रति असहमति जनाउँदै आएका ओलीले सोमबार भने फाउन्डेसनलाई समेत कटाक्ष गरे ।