Redirecting...

नेपाली ह्याकरहरूको सम्मेलन हुँदै, रुचि हुने युवा-विद्यार्थीहरू पनि सहभागी हुन सक्ने - techpana.com

नेपाली ह्याकरहरूको सम्मेलन हुँदै, रुचि हुने युवा-विद्यार्थीहरू पनि सहभागी हुन सक्ने - techpana.com
Source: tcpn

काठमाडौँ । नेपाली इथिकल ह्याकर, साइबर सुरक्षा विज्ञ तथा यसप्रति रुचि भएकाहरूको समुदाय ‘पेनटेस्टर नेपाल’ले आफ्नो १२ औँ वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । साइबर सुरक्षा समुदायका सदस्यलाई एकै ठाउँमा भेला गराउने, सिक्ने-सिकाउने र सहकार्यका अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । यो कार्यक्रम आगामी १६ अगस्ट २०२५ का दिन ललितपुरको खुमलटारस्थित युलेन्स कलेजमा आयोजना हुनेछ । बिहान साढे १० बजेदेखि सुरु हुने यस वार्षिकोत्सव कार्यक्रममा साइबर सुरक्षा क्षेत्रका विज्ञबाट विज्...