कोशीसहित देशका २ प्रदेशमा दिउँसाे र राति वर्षा-हिमपातको सम्भावना - www.imagekhabar.com
Source: imkh
काठमाडाैं । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा शनिबार दिउँसाे आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा शनिबार राति आंशिक बदली हुने भएकाे हाे। […] The post कोशीसहित देशका २ प्रदेशमा दिउँसाे र राति वर्षा-हिमपातको सम्भावना appeared first on Imagekhabar - Online News Portal of Nepal.