Redirecting...

‘एनिमल फार्म’ कथा र नेपालका व्यथा - ekantipur.com

‘एनिमल फार्म’ कथा र नेपालका व्यथा - ekantipur.com
Source: kant

सर्जकको सिर्जनशीलता साहित्य सिर्जनाको मूल आधार हो तर सर्जकले कोरा काल्पनिक संसारमा उडेर लेख्दैन । बरु ऊ आफू बसेको भौगोलिक, सामाजिक र सांस्कृतिक परिवेशमा उभिएर त्यहीँको जीवन भोगाइलाई शब्दमा उतार्ने गर्छ । त्यसैको संयोजन हो जर्ज अर्बेलको व्यंग्यात्मक उपन्यास ‘एनिमल फार्म’, जसमा जनावरको ठूलो विद्रोह हुन्छ ।