क्यान महानिर्देशक अधिकारीसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा, हेलिपोर्ट निर्माणमा १३ करोड भ्रष्टाचारको दाबी - www.ukeraa.com
Source: uker
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित सात जना विरुद्ध ‘जोखिमपूर्ण स्थानमा हेलिपोर्ट निर्माण गरी भ्रष्टाचार गरेको’ आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले दायर गरेको आरोपपत्रमा भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिपोर्ट प्रारम्भिक अध्ययन, सम्भाव्यता मूल्याङ्कन, सरोकार…