काठमाण्डुका बाढीपीडित क्षेत्रमा सफाइ - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारणले प्रभावित बल्खु, टेकु, विष्णुमती कोरिडोर लगायत क्षेत्रमा आईतबार दिनभर ठूलो मात्रामा सफाइ र हिलो व्यवस्थापनको काम भइरहेको छ । नगर प्रहरी बलका नायव उपरीक्षक मीनबहादुर थापाका अनुसार आईतबार बिहानैदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका सय जना कामदार, ३ वटा जेसीभी, ३ वटा जेट मशिन र डम्पर प्रयोग गरी प्रभावित […]