Redirecting...

नेपालले पार्टी छाड्न भनेपछि झलनाथले भने-‘तानाशाही प्रवृत्ति देखाउने’ - www.drishtinews.com

नेपालले पार्टी छाड्न भनेपछि झलनाथले भने-‘तानाशाही प्रवृत्ति देखाउने’ - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह सतहमा आएको छ । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीचको तीव्र आरोप-प्रत्यारोपले पार्टीभित्र गहिरो सङ्कटको सङ्केत गरेको छ । खनालले नेपालको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै उनलाई ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका छन् । यता नेपालले खनाललाई पार्टी छोड्नसमेत भनेका […]