एसीसी यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार, बंगलादेशसँग सात विकेटले पराजित - nepallive.com
Source: nliv
बंगलादेशको जितमा ओपनर जवाद अब्रारले सर्वाधिक ७० रन बनाए । उनले ६८ बलमा सात चौका र तीन छक्का प्रहार गरे । यस्तै, कलाम सिद्दिकीले ३४ रन थपे । रिजान होसान १२ रनमा अविजित रहे । नेपालका अभिषेक तिवारी र युवराज खत्रीले समान एक विकेट लिए ।