चितुवाको आक्रमणबाट एक युवाको मृत्यु - gorkhapatraonline.com
Source: gork
यज्ञप्रसाद सापकोटा गुलरिया(बर्दिया) माघ २२ गते। बर्दियामा सामुदायिक वनमा घाँस काट्न गएको बेलामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ। गुलरिया नगरपालिका–५ तुल्सीपुरका ३५ वर...