विश्वविद्यालयमा सिलसिलेवार ‘गुन्डागर्दी’ - www.ajakoartha.com
Source: arth
काठमाडौँ - देशको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विभिन्न नामधारी विद्यार्थीहरुको समूहले पालैपालो ‘गुन्डागर्दी’ गर्दै आएका छन् । त्रिवि मात्र होइन नेपालका प्राय : सबै विश्वविद्यालयहरु कुनै न कुनै किसिमको हुलदंगा र अवरोधकाबीच चलिरहेका