Redirecting...

शिखर इन्स्योरेन्सको लाभांश घोषणा - bankingsamachar.com

शिखर इन्स्योरेन्सको लाभांश घोषणा - bankingsamachar.com
Source: bkns

काठमाडौं – शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको पुष १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आफना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो। संस्थाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र ०.३१८५ प्रतिशत नगद लाभांश (कर प्रयोजसहित) वितरण गर्ने घोषणा गरेको हो। सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भई आगामी वार्षिक साधारणले पारित गरेपश्चात वितरण गरिनेछ।