Redirecting...

प्राविधिकले देश बिगारे : बिजुक्छे - annapurnapost.com

प्राविधिकले देश बिगारे : बिजुक्छे - annapurnapost.com
Source: anna

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्राविधिकले देश बिगारेको आरोप लगाएका छन्। निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्स्टिच्युटको २० औं प्रमाण पत्र, प्रशंसा पत्र, अभिनन्दन, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष बिजुक्छेले अहिले प्राविधिकहरुका कारण देश बन्न नसकेको बताएका हुन्। अध्यक्ष बिजुक्छेले अहिले देशमा प्राविधिकतन्त्रले अपेक्षित योगदान दिन…