Redirecting...

युके पठाउने भन्दै ५२ लाख ठगी, एक जना पक्राउ - www.prasashan.com

युके पठाउने भन्दै ५२ लाख ठगी, एक जना पक्राउ - www.prasashan.com
Source: pras

काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका-१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइलीलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके […]