संसद् पुनर्स्थापनाका लागि कांग्रेसले सुरु गर्यो हस्ताक्षर अभियान - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : कांग्रेसले विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर अभियान सुरु गरेको छ। तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेका अनुसार केन्द्रीय कार्यसमितिको जारी बैठकमा पेश गर्नका लागि विघटित प्रतिनिधि सभाका आफ्ना सांसदहरूको हस्ताक्षर गरिएको हो। उनले कांग्रेसले अहिलेसम्म संसद् विघटन