Redirecting...

अमेरिकी राष्ट्रपति ट्रम्पको मानहानी मुद्दाविरुद्ध बीबीसी अदालत जाने तयारीमा - ujyaaloonline.com

अमेरिकी राष्ट्रपति ट्रम्पको मानहानी मुद्दाविरुद्ध बीबीसी अदालत जाने तयारीमा - ujyaaloonline.com
Source: unn

बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दायर गरेको १० अर्ब डलरको मुद्दालाई अदालतमा सामना गर्ने भएको छ । बीबीसीले यो मुद्दा लड्ने स्पष्ट निर्णय गरेको र आफ्नो पत्रकारिताको रक्षा गर्ने जनाएको छ । यसअघि ट्रम्पले बीबीसीले जानाजानी आफूलाई हानि पुर्याएको आरोप लगाउनुभएको छ । सन् २०२४ को राष्ट्रपतीय चुनावअघि बीबीसीको प्रमुख समसामयिक कार्यक्रम ‘प्यानोरामा’ मा वृत्तचित्र प्रसारण गरिएको थियो । भिडियोमा राष्ट्रपति ट्रम्पका भाषणका दुई फरक–फरक अंशलाई एकसाथ जोडिएको देखिन्छ, जसले उहाँले आफ्ना समर्थकहरूलाई क्यापिटलमा आ...