कोदो र फापरबाट बनेका परिकार प्रबर्द्धन गर्न निजी क्षेत्र तयार छ : अध्यक्ष ढकाल - www.ukeraa.com
Source: uker
काठमाडौं : उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रबाट कोदोबाट बनेको परिकारहरूको प्रबर्द्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार नेपाल कोदो,फापर संघले कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रबाट कोदोलाई प्रबर्द्धन गर्नका लागि र यसबाट बनेको परिकारहरूका बारेमा सचेतना जगाउनका लागि सरकार तथा अन्य संघ,संस्…