महामन्त्रीद्वयसँगको बैठक सकियो, प्रतिनिधिसभा उम्मेदवारको टिकटमा हस्ताक्षर अर्कैले गर्ने व्यवस्था गर्न देउवा तयार - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको छलफल सकिएको छ । सभापति देउवाको निवास महाराजगन्जमा भएको छलफल कुनै निष्कर्षमा पुग्न सकेन । यद्यपि, दुवै पक्षबीच पुनः वार्ता बस्ने सहमति भने भएको छ । महामन्त्रीद्वयसँगको छलफलमा सभापति देउवाले कानुनले मिल्ने भए अर्कै नेताको हस्ताक्षर गर्ने व्यवस्था गर्न आफू […]