Redirecting...

वरिष्ठ पत्रकार मार्क टलीको ९० वर्षको उमेरमा निधन - ekantipur.com

वरिष्ठ पत्रकार मार्क टलीको ९० वर्षको उमेरमा निधन - ekantipur.com
Source: kant

वरिष्ठ पत्रकार सर विलियम मार्क टलीको ९० वर्षको उमेरमा निधन भएको छ । दिल्लीबाटै बीबीसीका लागि ३० वर्षभन्दा बढी पत्रकारिता गरेका उनी बीबीसीका 'भारतको आवाज' भएको बीबीसी डटकमले जनाएको छ ।