Redirecting...

तस्बिरमा सिनामंगलको आगलागी, नियन्त्रणमा लिँदै सुरक्षाकर्मी - nagariknews.nagariknetwork.com

तस्बिरमा सिनामंगलको आगलागी, नियन्त्रणमा लिँदै सुरक्षाकर्मी - nagariknews.nagariknetwork.com
Source: ngrk

काठमाडौंको सिनामंगल गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार दिउँसो भीषण आगलागी भएको छ।बस्ती र विमानस्थल नजिकै रहेको गोदाममा आगो लाग्दा आकाश नै ढाक्ने गरी कालो धुवाँको मुस्लो देखिएको थियो।आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आगलागी भए पनि विमानस्थलले भने उडान र अवतरण नियमित भइरहेको जनाएको छ।हेर्नुहोस् तस्बिरहरु। सबै तस्बिर: विजय राई/नागरिक