एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीद्वारा रेकर्ड तलब योजना पारित - gorkhapatraonline.com
Source: gork
टेक्सास, कात्तिक २१ गते । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन्...