Redirecting...

एमालेको ११औँ महाधिवेशन आजदेखि - ukaalo.com

एमालेको ११औँ महाधिवेशन आजदेखि - ukaalo.com
Source: uklo

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि शुरू हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए। उद्घ