Redirecting...

यसवर्ष हिउँदमा वर्षा सरदरभन्दा कम र तापक्रम बढी हुने प्रक्षेपण - ujyaaloonline.com

यसवर्ष हिउँदमा वर्षा सरदरभन्दा कम र तापक्रम बढी हुने प्रक्षेपण - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – यसवर्षको हिउँदमा देशका धेरै ठाउँमा सरदरभन्दा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अधिकतम तथा न्यूनतम दुवै तापक्रम सरदरभन्दा बढी रहने सम्भावना छ । विभागले सार्वजनिक गरेको हिउँदपूर्व आँकलनअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही उत्तरी–पश्चिमी क्षेत्रमा वर्षा कम, सरदर वा बढी हुने सम्भावना बराबर छ ।  तर सुदूरपश्चिमका पूर्वी–दक्षिणी भू–भाग, कर्णालीका दक्षिणी भू-भाग, लुम्बिनीका पश्चिमी क्षेत्र, बाग्मतीका दक्षिण भू–भाग, मधेशका उत्तरी भाग र कोशीका ...