Redirecting...

३ दिनदेखि अमेरिकी डलरको मूल्य स्थिर रहँदा सबैजसो विदेशी मुद्रा सस्तिए - nepalkhabar.com

३ दिनदेखि अमेरिकी डलरको मूल्य स्थिर रहँदा सबैजसो विदेशी मुद्रा सस्तिए - nepalkhabar.com
Source: nkkb

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  हिजो, अस्ती जस्तै आज पनि अमेरिकी डलरको मूल्य स्थिर छ। तर, आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा छ। विगत तीन द...