Redirecting...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो - ekantipur.com

पेट्रोलियम पदार्थको मूल्य बढ्यो - ekantipur.com
Source: kant

इन्डियन आयल कर्पोरेशनबाट आइतबार नयाँ खरिद मूल्य प्राप्त भएअनुसार निगमको सञ्चालक समिति बैठकले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले भाउ बढाउने निर्णय गरेको हो ।