प्रतिगामी षडयन्त्रविरुद्ध २५ गते पालिकास्तरीय जनप्रदर्शन गर्दै एमाले, यस्ता छन् नारा - annapurnapost.com
Source: anna
काठमाडौं : नेकपा एमालेले देशव्यापी जनप्रदर्शनका लागि नारा तय गरेको छ। एमालेको सचिवालय बैठकले पार्टी पङ्क्तिलाई संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि मैदानमा उतार्ने निर्णय गरेको हो। एमालेले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग अगाडि सारेको छ। एमाले महासचिव शंकर पोखरेलले २५ गते पालिका स्तरमा हुने प्रतिगामी षडयन्त्रविरुद्ध जनप्रदर्शनका लागि तयारी गर्न न…