Redirecting...

गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने प्रतिबद्धता - healthbani.com

गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने प्रतिबद्धता - healthbani.com
Source: htlt

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टङ्क बाराकोटीले नेपाल सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्य राखेको बताएका छन । नेपालका प्रसूति केन्द्रहरूमा मातृ तथा नवजात शिशु हेरचाहको लागि सेवा उपलब्धता र तयारीसम्बन्धी चौधरी फाउन्डेसनले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आज यहाँ आयोजित...