Redirecting...

मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु - www.lokpath.com

मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु - www.lokpath.com
Source: LKPT

मोरङ । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका-१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका थिए । आज बिहान करिब ६ः३० बजे […]