सूचना विभागमा अनलाइन दर्ता र नवीकरण स्थगित, अब जिल्लामै सीडीओले गर्ने - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्य स्थगित गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको विभागले गर्दै आएको अनलाइन सञ्चारमाध्यमको काम अब गृह मन्त्रालय अन्तर्गतका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले गर्ने भएका छन् । सरकारले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ मा दफा ७ख थप गरी अनलाइन दर्ता […]