Redirecting...

काठमाडौँको न्यूनतम तापक्रम आज पनि ३ डिग्री, जुम्लामा कति? (सूची) - nepalkhabar.com

काठमाडौँको न्यूनतम तापक्रम आज पनि ३ डिग्री, जुम्लामा कति? (सूची) - nepalkhabar.com
Source: nkkb

आज (बुधबार) पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजै (मंगलबार) को जति देखिएको छ।  मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस नै छ। हिजो पनि यत्ति नै थियो।  यसअघि आजै बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा भने काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो। पछि बिहान ८:४५...