Redirecting...

४० वर्षमा पनि रोनाल्डोको जादुमयी प्रदर्शन - farakdhar.com

४० वर्षमा पनि रोनाल्डोको जादुमयी प्रदर्शन - farakdhar.com
Source: FRDH

मैदानमा क्रिस्टियानो रोनाल्डोले आफ्नो जादु जारी राखेका छन् । यसपटक त उनले ह्याट्रिक नै गरे । बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा रोनाल्डोको ह्याट्रिकसहित साउदी क्लब अल–नासरले पोर्चुगिज टोली रियो एभेविरुद्ध ४–० को सहज जित निकालेको छ । खेलको १५औँ मिनेटमा मोहम्मद सिमाकनले पहिलो गोल गर्दै नासरलाई अग्रता दिलाए । त्यसपछि रोनाल्डोले तीन गोल थप्दै टिमको जित सुनिश्चित गरे।  यो जित प्रि–सिजन टुरमा अल–नासरको लगातार दोस्रो सफलता हो । यसअघि उसले फ्रेन्च क्लब टुलुजलाई २–१ ले हराएको थिय...