Redirecting...

छोइनसक्नु तरकारीको भाउ, महिनामै १२२ प्रतिशत वृद्धि - annapurnapost.com

छोइनसक्नु तरकारीको भाउ, महिनामै १२२ प्रतिशत वृद्धि - annapurnapost.com
Source: anna

काठमाडौं : कात्तिक १६ गते प्रतिकिलो घिरौलाको मूल्य थियो– ५६ रुपैयाँ २५ पैसा। मंसिर १६ गते त्यही घिरौंलाको भाउ पुगेको छ– प्रतिकिलो १ सय २५ रुपैयाँ। यस्तै, कुरिलोको मूल्य प्रतिकिलो ५ सय ५० रुपैयाँबाट बढेर १ हजार २ सय रुपैयाँ पुगेको छ। कुरिलोको मूल्य महिना दिनमै १ सय १८ प्रतिशतले बढेको हो। यसैगरी प्रतिकिलो ८५ रुपैयाँको घिउ सिमी (लोकल) १ सय प्रति…