कांग्रेसको विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान, महामन्त्री शर्माको अपिल - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्न तयार भएपछि विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरु भएको छ । महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल फेसबूकमा भिडियो सन्देश जारी गर्दै विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न अपिल गरेका छन् । असोज २४ गतेसम्म हस्ताक्षर गरिसक्न महाधिवेशन प्रतिनिधिहरूलाई उनले अपिल गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति […]