कांग्रेसले डाक्यो आकस्मिक केन्द्रीय समिति बैठक - pradeskhabar.com
Source: pkbr
काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक आह्वान गरेको छ। मंसिर २९ गते बिहान ९ बजे बस्ने गरी बैठक आह्वान भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै