उत्तराखण्डको बाढीमा धादिङका पनि ४ जना बेपत्ता - nepalkhabar.com
Source: nkkb
भारतको उत्तराखण्डमा गएको भिषण बाढीपहिरोमा परेर धादिङका पनि चारजना बेपत्ता भएका स्थानीय प्रशासनले जनाएको छ। ज्वालामुखी गाउँपालिका-२ काफलपानीका चारजना उत्तराखण्डको बाढीमा बेपत्ता भएको जानकारी परिवारका सदस्यहरूले गराएका धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए। ‘परिवारका सदस्यले जानकारी गराएपछि हामीले विभिन्न ढंगले बेपत्ताह...