नेतृत्वको अहंकारले डुबाएको वाम जनमत - www.drishtinews.com
Source: dist
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तोकेको फागुन २१ को निर्वाचन मिति नजिकिएसँगै दलहरू चुनावी गृहकार्यमा जुटेका छन् । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले मुलुकको समग्र क्षेत्र तरंगित बनिरहेको बेला पुराना र नयाँ दलहरूमा समेत त्यसको प्रत्यक्ष असर परेको छ । अहिले नयाँ तथा पुराना दलहरूबिच ध्रुवीकरण सुरु भएको छ । काठमाडौंको मेयरमा स्वतन्त्र रूपमा निर्वाचित […]