महासचिवमा उम्मेदवारी दिएपछि शंकर पोखरेलले के भने ? - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू पुनः महासचिवमा उम्मेदवार बन्नुको औचित्यबारे प्रष्ट पारेका छन् । सोमबार महासचिवमा उम्मेदवारी दिएपछि महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले आफू महासचिवमा दोहोरिनुपरेको कारणबारे खुलाएका हुन् । उनले चुनौततिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताए । […]