भारतको जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना : १० सैनिकको मृत्यु - www.lokpath.com
Source: LKPT
काठमाडौं । भारतको जम्मू कश्मीरको डोडा जिल्लाको भदरवाहमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु भएको छ । जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाको कार्यालयले डोडामा भएको सडक दुर्घटनामा १० भारतीय सेनाका सैनिकको मृत्यु भएको जानकारी दिएको छ । सञ्चार माध्यमका अनुसार २० जना सुरक्षाकर्मी बोकेको बुलेट–प्रुफ सवारी साधन उच्च हिमाली पोस्टतर्फ जाँदै गर्दा चालकले नियन्त्रण […]