काठमाडौँमा ‘सडक एम्बुलेन्स’ [तस्वीरहरू] - ukaalo.com
Source: uklo
काठमाडौँ– सडक डिभिजन कार्यालय काठमाडौँले शहरी क्षेत्रका सडक खाल्डाखुल्डी–रहित बनाउन अभियान शुरू गरेको छ। नियमित रूपमा मर्मत हुँदै आएका सडकका खाल्डाखुल्डी ‘तत्काल सुधार गर्न’का लागि कार्यालयले ‘सडक एम्बुलेन्स’ सेवा शुरू गरेको हो। कार्यालयका इन्जिनियर रामचन्द्र फुयाँलका अनुसार सो एम्बुलेन्समार्फत