डिशहोम गो एपमा एनपीएल हेर्न समस्या: पैसा काटियो, सब्सक्रिप्सन भएन ! - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटी प्लेटफर्ममा प्रशारण अधिकार पाएको डिशहोम गो को सब्सक्रिप्सन लिन समस्या देखिएको छ । धेरै जसो प्रयोगकर्ताले भुक्तानी गर्दा पनि सब्सक्रिप्सन नभए पछि क्रिकेटप्रेमी अन्योलमा परेका छन् । खेल सुरु हुन एक घण्टा भन्दा कम समय बाँकी हुदा डिश होमले क्रिकेट प्रेमीलाई धोका दिएको भन्दै आक्रोशित भएका छन् […]