नेपालमा थाई गाँजा तस्करीको 'बाछिटा', पक्राउ पर्नेमध्ये अधिकांश भारतीय - nepallive.com
Source: nliv
पक्राउ गरिएका व्यक्तिहरूले प्रहरीलाई बताएअनुसार थाईल्यान्डमा प्रतिकेजी दुई लाख रुपैयाँ पर्ने गाँजा नेपालसम्म ल्याउँदा सबै खर्च जोडेर चार लाख रुपैयाँसम्म पुग्छ। "प्रतिकेजी चार लाख रुपैयाँ परेको गाँजा भारतमा १० देखि १२ लाख रुपैयाँसम्म बिक्री गर्ने गरिएको पक्राउ पर्ने व्यक्तिहरूले हामीसँग बयानका क्रममा भनेका छन्," कोइरालाले अगाडि थपे।